Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्री कृष्णका पूर्वविद्यार्थीको एकता, बन्यो १५ लाखको खाता

श्री कृष्णका पूर्वविद्यार्थीको एकता, बन्यो १५ लाखको खाता

  • ललितपुर । श्री कृष्ण माध्यामिक विद्यालय धापाखेलका पूर्वविद्यार्थीहरु जुटेर अक्षय कोषको स्थापना गरिएको छ । विद्यालयमा शैक्षिक तथा आवश्यक सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको हो । पूर्वविद्यार्थीहरुको ९ औं पुर्नमिलन कार्यक्रममा अक्षय कोष प्रारम्भको घोषणा गरिएको व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अक्षयकोषका अध्यक्ष भरत महर्जनले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    सुमेरु ग्रुपका अध्यक्षसमेत रहेका भरत महर्जनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा पूर्वप्राध्यापक बिजय बानियाँ, सहसचिव राजेन्द्र केसी, नेपाली सेनाका पूर्व फुल कर्णेल उदय कार्की, सशस्त्र प्रहरी बलका पूर्व एसएसपी राजु महर्जन र मोलिस कलेजका प्रिन्सिपल अरुण के.सीलगायतको सहभागी थियो । 

    AGNI GROUP

    'अक्षयकोषमा हालसम्म करिब १५ लाख रुपैयाँ दाताहरुबाट उठेको छ' कार्यक्रमका संयोजक एवम अक्षय कोषका सचिव दिलिप डंगोलले भने, 'यस स्कूलमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्न अक्षयकोषलाई ५० लाख पु¥याउने लक्ष्य राखेका छौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट