Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रुसलाई ठूलो झट्काः पेप्सी र कोक सेवा बन्द 

रुसलाई ठूलो झट्काः पेप्सी र कोक सेवा बन्द 

  • काठमाडाैँ । अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले रुसमा आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्। युक्रेनमा गरेको आक्रमणलाई लिएर प्रमुख व्यवसायिक ब्राण्डहरुले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्द गर्ने क्रम जारी छ। 

    onlinepatrika
    Arghakhachi

    कोकाकोला र पेप्सीले आफ्नो सेवा बन्द घोषणा गर्नुपूर्व म्याकडोनल्ड र स्टारबक्सले पनि रुसमा सेवा बन्द गर्ने बताएका थिए।

    AGNI GROUP

    अमेरिकी कम्पनीहरुलाई रुसमा आफ्नो सेवा बन्द गर्न सार्वजनिक रुपमा गम्भीर दबाब आइरहेको छ। आर्थिक प्रतिबन्धको चपेटमा आएको रुसमा प्रमुख ब्राण्डहरुको सेवा बन्द हुँदा थप समस्या आउने भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij