
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। इटालियन क्लब इन्टर मिलानसँग पराजित भए पनि इंग्लिस क्लब लिभरपुल क्वार्टरफाइनल प्रवेश गरेको छ । इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १-० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
६१औँ मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।
त्यसको दुई मिनेटपछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij