Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरको छ ।
यही फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij