Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

साहित्यकार पाल्पालीको निधन

साहित्यकार पाल्पालीको निधन

  • काठमाडौँ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ ।पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । 

    AGNI GROUP

    विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका  जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij