काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।
बिहीवार बिहान प्रचण्ड र यान्छीबीच भेटघाट भएको हो । भेटघाटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन् ।