
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । अभिनेता पल शाह आफै प्रहरीमा उपस्थित हुने भएका छन् । फेसबुकमा स्टाटस लेख्दै अभिनेता शाहले प्रहरीमा आफैं उपस्थित हुने जनाएका हुन् ।
पलले आफ्नो स्वास्थ्य बिग्रिएको, घर व्यवहार मिलाउनु परेको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने बेलामा फिल्मलाई नकारात्मक असर नपरोस् भनी आफू केही दिन प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै यसको लागि माफीसमेत मागेका छन् । पलले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत यस्तो बताएका हुन् ।
(हेर्नुस्)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij