Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

  • बैतडी । बैतडीको सुर्नया गाउँपालीकामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको र अन्य तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    मृतक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । बोहरा बाहेक अन्य २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij