Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

पलको खोजी भईरहँदा 'म यस्तो गीत गाउँछु-२' रिलिज

पलको खोजी भईरहँदा 'म यस्तो गीत गाउँछु-२' रिलिज

  • काठमाडाैँ/ कोभिडको  कारणले  पटक–पटक रिलिज सरेको फिल्म म यस्तो गीत गाउँछु २ आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ।

    images
    images
    images

    रिलिजको पूर्वसन्ध्या पारेर बुधबार कीर्तिपुर सिनेप्लेक्समा फिल्मको प्रिमियर शो पनि गरिएको छ। प्रिमियर सोमा बिकाउ कलाकर्मीहरूको सहभागिता रहेको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको प्रशंसा गरेका छन् । प्रेमकथामा बनिएको फिल्मप्रति प्रिमियरमा सकारात्मक प्रतिक्रिया आएको छ। सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताए ।

    images

    फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij