Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई हिटलरको संज्ञा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई हिटलरको संज्ञा

  • काठमाडौं । युक्रेनका पूर्व राष्ट्रपति पेत्रो पोरोसेन्कोले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई हिटलरको संज्ञा दिएका छन् ।

    images
    images
    images

    ७ युक्रेनी नागरिकको मृत्यु भएको खबरल देश नै दुखि भएको छ ।  हिटलरकै कारण दोस्रो विश्वयुद्धको उदाहरण प्रस्तुत गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्ने पुटिन आधुनिक युगका हिटलर भएको पोरोसेन्कोको भनाइ रहेको छ। रुसले पूर्वी युक्रेनमा रहेको डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य हालै घोषणा गरेको थियो। यतिबेला रुसले आन्तरिक मामिलामा कसैलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै त्यहाँ आक्रमण थालिसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij