Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

सेनाकाे कारवाहीमा सात बालबालिकाको मृत्यु

सेनाकाे कारवाहीमा सात बालबालिकाको मृत्यु

  • नाइजर । नाइजेरियामा सेनाले डाकुहरुमाथि गरेकाे हवाई आक्रमणमा परि सात बालबालिकाको  मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

    images
    images
    images

    एएफपीका अनुसार हतियारसहितका डाकाहरुलाई सेनाले हवाई कारवाही गरेका थिए। स्थानीय गभर्नर चाइबाउ अबाउबकरका अनुसार चार बालबालिकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाले अस्पताल लैजादै गर्दा मृत्यु भएकाे थियो ।

    images

     

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij