Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

एमसीसी सम्झौतामा प्रदर्शन चर्किदा अमेरिका बोल्यो

एमसीसी सम्झौतामा प्रदर्शन चर्किदा अमेरिका बोल्यो

  • काठमाडौं । नेपालमा एमसीसी सम्झौताको विरोधमा प्रदर्शन चर्किन थालेपछि हिंसा भड्काउने विचार अस्वीकार्य भएको अमेरिकाले ध्यानाकर्षण  गराएको छ । 

    images
    images
    images

    पछिल्लो समय एमसीसी सम्झौतालाई लिएर नागरिकहरुले संसद भवन अगाडि प्रदर्शन गरिहँदा अमेरिकाले हिंसा अस्वीकार्य भन्दै चेतावनी दिएको छ। नेपाल स्थित अमेरिकी राजदूतावासले नेपालीहरुले गरिरहेको सडक प्रदर्शन तर्फ संकेत गर्दै भनेको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij