Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

संसद भवन परिसरभित्र पानीको फोहोरा हान्ने गाडी 

संसद भवन परिसरभित्र पानीको फोहोरा हान्ने गाडी 

  • काठमाडौं । नेपाल प्रहरीको प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको छ । 

    images
    images
    images

    संसद सचिवालयका कर्मचारीहरु आज बिहान कार्यालय जाँदा उक्त गाडी भवनभित्रै थियो । अहिले भने सो गाडीलाई प्रहरीले संसद भवन परिसरबाट बाहिर निकालेको छ ।  प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij