Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हतियारको परीक्षण गर्दै युक्रेन

हतियारको परीक्षण गर्दै युक्रेन

  • काठमाडाैँ । युक्रेनी सैनिकहरूले मंगलवार एन्टी–ट्यांक हतियारकाे परीक्षण गरेका छन् । 
    बेलायतले जनवरी महिनामा २ हजारवटा एनएलएडब्ल्यू एन्टी–ट्यांक हतियार युक्रेनलाई उपलब्ध गराएको थियो । 
    युक्रेनी सैनिकहरूले पूर्वी दोनेत्स्क क्षेत्रमा हतियारको परीक्षण गरेका हुन् । उनीहरूले हालैका दिनमा निरन्तर परीक्षण गरिरहेका छन् । 

    images
    images
    images

    युक्रेनका सैन्य कमान्डरहरूले आइतवार एक बयान जारी गरेर रुसले तेर्स्याएको जोखिमको सामना गर्नेमा जोड दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij