Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

क्रिसमसको अफर ल्यायो होटल क्लब हिमालय 

क्रिसमसको अफर ल्यायो होटल क्लब हिमालय 

  •  

    काठमाडौं ।  विशेष गरी नेपाली र नेपालमा बसिरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै १० हजार रुपैयाँमै एक जोडीले होटलमा बस्न सक्ने नगरकोटको होटल क्लब हिमालयले क्रिसमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ ।अफर अन्तर्गत ९ गते एक जोडी पाहुनाहरुका लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेट र कुकिज समावेश गरिएको होटलले जनाएको छ ।

    उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij