Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

विस्फोट र आगलागीमा ७ जनाको मृत्यु

विस्फोट र आगलागीमा ७ जनाको मृत्यु

  • काठमाडौँ। दक्षिण–पश्चिमी फ्रान्समा एक शक्तिशाली विस्फोटनपछि सुरु भएको आगलागीमा परी दुईजना बालबालिकासहित कम्तीमा सातजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    विस्फोटनका कारण सेन्ट लरेन्ट–डी–ला–सालन्क्युको एउटा सडकको दुवैतिर रहेका थुप्रै घरमा आगो लागेको थियो ।
    आगलागीबाट क्षतिग्रस्त दुईवटा फ्ल्याटको भग्नावशेषमा  अग्निनियन्त्रकहरूले अझै मानिसको खोजी गरिरहेका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० जना घाइते भएका छन् । आगोबाट बच्न अत्तालिँदै दुई तलाको झ्यालबाट हामफालेका करिब ३० वर्षीय एक पुरुषलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएको छ ।

     

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij