Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

४९ वर्षे सांसदले १८ वर्षे किशोरीसँग विवाह गरेपछि

४९ वर्षे सांसदले १८ वर्षे किशोरीसँग विवाह गरेपछि

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल खुब चर्चामा आएका छन् ।
    लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षकी सैयदा दानियासँग विवाह गरेको र यो उनको तेस्रो विवाह हो भनेर जानकारी दिएका थिए । यी दुईबीच करिब ३१ वर्षको अन्तर छ । लियाकत हुसैनको ट्वीटको ठिक एक दिन अघि उनकी दोस्री श्रीमती सैयदा तुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij