Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौँ । हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमा बिमला घिमिरेको आज बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij