Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

 दूधको मूल्य  ९ रूपैयाँ वृद्धि

 दूधको मूल्य  ९ रूपैयाँ वृद्धि

  • काठमाडाैँ । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) भोलि  देखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने भएको छ। मूल्यवृद्धिसँगै अब एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम् मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको थियो।

    यसअघि किसानले प्रतिलिटर ५३ रुपैयाँमा कच्चा दूध बिक्री गर्दैआएका थिए।
    कच्चा दूधको मूल्य बढेसँगै डीडीसीले प्याकिङ दूधको मूल्य ९ रुपैयाँ बढाएको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij