
Apr 22 2025 | २०८२, वैशाख ९ गते
बेलायती वैज्ञानिकहरूले नक्कली सूर्य बनाउन सफलता पाएका छन् । सूर्यकै प्रविधि उपयोग गरेर उनीहरूले परमाणु फ्युजन गराउने एक रियाक्टर बनाउन सफलता पाएका हुन् । त्यसबाट अपार ऊर्जा निस्कनेछ ।
अक्सफोर्ड विश्वविद्यालय नजिक गरिएको यो प्रयोगका क्रममा ५९ मेगाजूल ऊर्जा निस्केको थियो । त्यो आफैँमा एक कीर्तिमान हो ।
यति धेरै ऊर्जा उत्पन्न गराउनका लागि १४ किलो टीएनटी उपयोग गर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij