Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महाभारतका ‘भीम’ को निधन

महाभारतका ‘भीम’ को निधन

  • भारतीय टेलिश्रृङ्खला ‘महाभारत’ मा ‘भीम’ को भूमिका निर्वाह गरेका प्रवीणकुमार सोबतीको निधन भएको छ ।

    images
    images
    images

    उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पञ्जावका प्रवीणकुमार करिब एक वर्षदेखि बिरामी थिए ।

    उनले करिब ५० भारतीय चलचित्रहरूमा अभिनय गरेका थिए । उनले ‘आजका अर्जुन’, ‘मेरी आवाज सुनो’, ‘गजब’, ‘कमाण्डो’, ‘राजतिलक’, ‘अजुबा’, ‘श्याम घनश्याम’लगायत चलचित्रमा अभिनय गरेका थिए ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij