Jun 17 2025 | २०८२, असार ३ गते
देउवाका प्रेस सल्लाहकार रहँदै आएका गोविन्द यस पटक पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij