Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

देउवालाई फुटबलको चासो

देउवालाई फुटबलको चासो

  • प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नेपाली फुटबलको बारेमा छलफल गरेका छन् । 

    images
    images
    images

    छलफलमा अल्मुताइरीले नेपाली खेलाडी धेरै राम्रो भएको तर उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजको खाँचो भएको बताएका थिए । प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्नका लागि आफू तयार रहेको बताएका थिए । 

    images

    साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरिएको हो । फुटबलका खेलाडीलाई पनि ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij