Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बलिवुड अभिनेता रमेश देवको निधन

बलिवुड अभिनेता रमेश देवको निधन

  • बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। ९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

    images
    images
    images

    रमेश देवलाई हृदयाघातका कारण मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको अन्तिम सास भयो। उनको निधनले चलचित्र जगतमा शोक छाएको छ । 

    images

    अभिनेता रमेश देवको जन्म ३० जनवरी १९२६ मा भएको थियो,  उनले तीन दिनअघि नै आफ्नो ९३ औँ जन्मदिन मनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij