Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

२४ घण्टामा विश्वभर थपिए २१ लाख संक्रमित, ५ हजारभन्दा बढीको मृत्यु

२४ घण्टामा विश्वभर थपिए २१ लाख संक्रमित, ५ हजारभन्दा बढीको मृत्यु

  • पछिल्लो विश्वभर नयाँ कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । २ दिनअघि २६ लाख ५८ हजार बढी संक्रमित थपिएकोमा गत २४ घण्टामा भने विश्वभर २१ लाख १२ हजार संक्रमित भेटिएका छन् । 

    images
    images
    images

    वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी फ्रान्समा नयाँ संक्रमित थपिएका छन् । त्यहाँ यो अवधिमा २ लाख ४९ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा फ्रान्समा १२७ संक्रमितले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म विश्वभर ३७ करोड ५५ लाख ९९ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये २९ करोड ६३ लाख ४६ हजार जना संक्रमणमुक्त भएका छन् ।  

    पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ७८२ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५६ लाख ८१ हजार नाघेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij