
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडाैँ । आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज बिहान तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ । केही दिनयताको लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij