Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

 जर्मनीका ९ सेनाका प्रमुखले दिए राजीनाम

 जर्मनीका ९ सेनाका प्रमुखले दिए राजीनाम

  • जर्मनीका नौसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनबारे विवादास्पद टिप्पणीपछि के अचिम स्चोनव्याचले राजीनामा दिएका हुन् । रसियाले युक्रेनमा अतिक्रमण गर्न चाहेको विषय बकबास भएको उनले टिप्पणी गरेका थिए । उनको भनाईको जर्मनी, अमेरिका, बेलायतलगायतका देशहरुले आलोचना गरेका थिए ।

    जर्मनीले भने युक्रेनले गरेको हतियार मागको आग्रह अस्वीकार गर्दै आएको छ । राष्ट्रपति पुटिने नेटोले सैन्य अभ्यास रोक्नुपर्ने र पूर्वी युरोपमा हतियार पठाउन नहुने बताउँदै आएका छन् । यसैबीच, पुटिनले मस्को समर्थित सरकार गठनको अभ्यास गरेको बेलायतले आरोप लगाएको छ । 
     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij