Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

त्रिविका सबै परीक्षा स्थगित

त्रिविका सबै परीक्षा स्थगित

  •  विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमित बढ्दै गएको कारण त्रिभुवन विश्वविद्यालय लिन लागेका समपूर्ण वार्षिक परीक्षाहरु स्थगित भएको छ ।

    images
    images
    images

    विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय  त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले  परीक्षा रोक्ने निर्णय गरेको हो ।
    268261052_5082313428446911_2698609119253880777_n.jpg
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij