Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५५ लाख नाघ्याे

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५५ लाख नाघ्याे

  •  विश्वभर कोभिड-१९ बाट संक्रमित संख्या बढिरहेको छ । विश्वभर ३१ करोड ९७ लाख १२ हजार २ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ५५ लाख १९ हजार ८८५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

    images
    images
    images

    भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक  अमेरिका हो। अमेरिकामा हालसम्म ८ लाख ४६ हजार ३१९  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २० हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् ।

    भारतमा हालसम्म ४ लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    यसैगरी मेक्सिकोमा ३ लाख ७६४, पेरुमा २ लाख २ हजार ३ हजार १५७, रुसमा ३ लाख १२ हजार ७३३, बेलायतमा १ लाख ५१ हजार ८३३, इटालीमा १ लाख ४० हजार १८८ र  कोलोम्बियामा १ लाख ३० हजार ६२५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij