Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मिनीबस र ट्याक्सी ठोक्किँदा १७ जनाको मृत्यु

मिनीबस र ट्याक्सी ठोक्किँदा १७ जनाको मृत्यु

  • दक्षिण अफ्रिकामा एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको  छ ।  अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने  १२ जना गम्भीर घाइते भएका छन् । 
     निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएकाे र त्यसपछि सवारीमा आगो लागेको थियो । 
     आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij