Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण

  • उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको एक हप्ता पनि नबित्दै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

    images
    images
    images

    पछिल्लोपटक परीक्षण गरिएको ब्यालेस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

     अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले वक्तव्य जारी गरेर अस्थिरता उत्पन्न हुने खालका गतिविधि नगर्न उत्तर कोरियासँग आग्रह गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij