Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९को मृत्यु, ३२ घाइते

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९को मृत्यु, ३२ घाइते

  • न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    अन्य ३२ घाइते अस्पतालमा  भर्ना गरिएको छ । धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् ।

    अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोले समाचार एजेन्सी एनबीसी न्यूजसँग भनेका छन् ,आगलागीबाट न्यूयोर्कमा भएको यो मृत्यु ३० वर्षयताकै सबैभन्दा खराब  घटना रहेको बताए । स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो ।

    करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij