Aug 02 2025 | २०८२, साउन १७ गते
ललितपुर । माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ । सीसीएमसीसीको आकस्मिक बैठकले स्कूल बन्द गर्ने निर्णय गरेको हो । कोरोना बढ्दै गएपछि स्कूल बन्दको निर्णय गरिएको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij