
Apr 05 2025 | २०८१, चैत २३ गते
अतिरिक्त शुल्क नतिरेका विद्यार्थीहरूलाई कक्षा प्रवेशमा रोक लगाएपछि नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विवादको समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने भनेर नोबेल मेडिकल कलेज सहमत भएको थियो ।
आन्दोलनमा उत्रिएका विद्यार्थीले आज प्रदर्शन जारी राख्दै कलेज प्रशासनको विरोध गरेका छन् । विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था तनावग्रस्त बन्यो । तोडफोडका कारण केही विद्यार्थी घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij