
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इङ्लिस प्रिमियर लिगमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएकाे छ ।
ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन ।
८२औँ मिनेटमा माउटिन्होले गरेको गोल उल्भ्सको लागि तीन अंक बन्यो ।
खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij