Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कुवेतबाट १८ हजार आप्रवासीहरू देश निकाला

कुवेतबाट १८ हजार आप्रवासीहरू देश निकाला

  • कुवेतको गृह मन्त्रालयले १८ हजार २ सय २१ आप्रवासीलाई देश निकाला गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कुवेतबाट देश निकालामा पर्नेहरू ११ हजार १ सय ७७ पुरुष र ७ हजार ४४ जना महिला रहेको अरबटाइम्सले उल्लेख गरेको छ ।

    AGNI GROUP

    देश निकालामा पर्नेहरूमा अधिकांश कुवेतको भिसा नियम उल्लङघन गर्नेहरू एक लाख ५० हजार भन्दा बढी रहेको बताइएको छ। यस्तै केहीलाई भने कुवेतको कानुनले बर्जित गरेका अपराधिक कृयाकलापमा संलग्न रहेको अभियोग लगाइएको छ। 

     उनीहरूलाई गिरफ्तार गरी देशनिकाला गरिने कुवेत सरकारले बताउँदै आएको छ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij