
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरण अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पष्टि भएको हो ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या कुल ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ ।तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् भने, ४ लाख ८१ हजार ७७० जनाको मृत्यु भइसकेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या एक लाख ५० हजारको हाराहारीमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij