Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

खेलाडी सम्मानित

खेलाडी सम्मानित

  • काठमाडौं । स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जित्नलाई रु पाँच लाख दिएर सम्मान गरेको छ ।

    images
    images
    images

    स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जित्न सफल बागलुङको गलकोट नगरपालिकाका खेलाडी टिमलाई जिल्ला खेलकुद विकास समिति, पर्यटन विकास समिति र गलकोट समाजले आज सम्मान गरेको छ । विजेता टिमलाई रु पाँच लाख  उपहार दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij