
Apr 19 2025 | २०८२, वैशाख ६ गते
निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो । यद्यपि अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ ।
नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ ।
त्यहाँ वर्षका साढे २ महीनासम्म रातको १२ बजेर ४३ मिनेटमा सूर्य अस्ताउने र त्यसको ४० मिनेटपछि पुनः सूर्य उदाउने गर्दछ । मे देखि जुलाई सम्मको ७६ दिनको अवधिमा त त्यहाँ सूर्य नै अस्ताउँदैन भन्दा हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij