Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद् भवनमा आगलागी

दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद् भवनमा आगलागी

  • दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद् भवनमा ठूलो आगलागी भएको छ ।

    images
    images
    images

    सहरको आपत्कालीन सेवाका प्रवक्ताले एएफपी न्युजलाई बताएका थिए, “छानामा बलिरहेको छ र राष्ट्रिय संसद् भवनबाट पनि आगो निस्किरहेको छ । पर्खालहरू चर्किरहेको रिपोर्ट गरिएको छ ।” आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij