Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन–हे कारागार मुक्त

कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन–हे कारागार मुक्त

  • दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन–हेलाई वर्तमान राष्ट्रपति मुन जे-इनले दिएको विशेष माफीमा रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

    images
    images
    images

    ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो।

    images

     न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो। भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कको शारिरीक अवस्था कमजो भएको कारण उनको काँध र कम्मरको दुखाइले गर्दो एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ।

     

     

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij