Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

भारतमा १६१ नयाँ ओमिक्रोनको सक्रमित भेटिए

भारतमा १६१ नयाँ ओमिक्रोनको सक्रमित भेटिए

  • केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा  २४ घण्टामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका १६१ नयाँ सक्रमित भेटिएका छन् ।  भारतमा अहिलेसम्ममा ओमिक्रोन संक्रमित १ हजार ४३१ पुगेको छ ।

    images
    images
    images

    अहिलेसम्म २३ राज्य र केन्द्र शासित प्रदेशमा ओमिक्रोनका १ हजार ४३१ संक्रमित भेटिएका हुन् । तीमध्ये ४८८ जना संक्रमणबाट निको भएका छन् 

    images

    भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८१ रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij