Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अमेरिका ८० प्रतिशत आईसीयू भरिभराउ

अमेरिका ८० प्रतिशत आईसीयू भरिभराउ

  • अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको सीएनएनले जनाएको छ। 

    images
    images
    images

    दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ । अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार ७८५ आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड-१९का बिरामीहरू छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij