
Aug 28 2025 | २०८२, भदौ १२ गते
भारतको राजस्थान राज्यमा परीक्षामा सहभागीलाई चिट चोर्न सघाउने विद्युतीय उपकरण बेचेको आरोपमा एउटा समूहलाई पक्राउ परेका छन् । परीक्षार्थीलाई बेच्न बनाइएको विशेष चप्पलमा सिमकार्डयुक्त ब्लूटूथ उपकरण जडान गरिएको प्रहरीले फेला पार्यो। ब्लूटूथबाट चल्ने ससाना इअरबड पनि प्रहरीले बरामद गर्यो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij