Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बर्नलीमाथि सहज जित निकाल्दै म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो

बर्नलीमाथि सहज जित निकाल्दै म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले बर्नलीमाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको हो। 

    images
    images
    images

    म्यानचेस्टर युनाइटेडले पहिलो हाफ अघि नै तीन गोल गर्यो । खेलको आठौँ मिनेटमा एमसी टोमिनीले गोल गर्दै अग्रता दिलाए ।

    यस्तै २७औँ मिनेटमा देरमोट मी र खेलको ३५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

    बर्नलीका लागि आरोन लेननले खेलको ३८ औँ मिनेटमा गोल गरे ।

    यो जितसँगै लिगमा युनाइटेडले १८ खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ।  ११ अङ्क रहेको बर्नली अङ्क तालिकामा १८ औँ स्थानमा छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij