Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

  • सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताउँनुभएको छ। फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याचउन समेत विफल भएको आरोप लगाउँनु भएको छ।

    images
    images
    images

    उहाँका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।
    यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उहाँलाई निलम्बनमा  राखिनेछ ।

    फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको पालना गर्न आग्रह गर्नुभएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij