Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

यु १९ एसिया कपमा नेपाल श्रीलंकाविरूद्ध खेल्दै

यु १९ एसिया कपमा नेपाल श्रीलंकाविरूद्ध खेल्दै

  • एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल श्रीलंकासँग खेल्दैछ।

    images
    images
    images

    जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

    images

     श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहितथ मैदानमा उत्रनेछ।
    श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रयोगिता सुरूआत गरेको थियो।

    नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध आमनेसमाने भएका छन्। जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij