
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवार सहित गएर मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोग...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij