
Aug 23 2025 | २०८२, भदौ ७ गते
काठमाडौं । प्रहरीले ठमेलबाट १ सय १५ किलो बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij