Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा.डा. ऋषीकेश वाग्लेलाई दिइएको छ ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार रिक्त रहेको उक्त पदमा दैनिक कार्य सञ्चालनका लागि उपकुलपति नियुक्ति नभएसम्मका लागि वाग्लेलाई जिम्मेवारी तोकिएको हो ।
वैशाख ३० गते प्रधानमन्त्री एवं कुलपतिस्तरको निर्णयअनुसार वाग्लेलाई जिम्मेवारी दिइएको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij